निःशुल्क अनुभव भ्रमणमा सामेल भएर, सबैसँग रमाउनुहोस्! एक राम्रो समय बिताएर, उपहार प्राप्त गर्नुहोस् ।
कृपया सबै □(कोठाहरुमा) आवश्यक विवरण भरेपछि "भरेको विवरण हेर्ने पेज" मा जानुहोस्। तपाईंको आवेदन स्वीकृत भएपछि हामी तपाईंलाई bousaitaiken2025@e.try-sky.com बाट आवेदन पूरा भएको ई-मेल पठाउने छौं। आवेदन पेश गर्नु अघि, bousaitaiken2025@e.try-sky.com बाट पठाएको इमेल प्राप्त गर्न सकिने गरी ई-मेल सेटिङ्ग गर्नुहोस्।
無料のツアーに参加して、みんなで楽しんでください! 素敵な時間を過ごして、無料プレゼントをゲットしてください。
全ての枠に必要事項をご記入の上、[内容確認画面]へお進みください。 申込受付終了後、bousaitaiken2025@e.try-sky.comというメールアドレスからお申込み完了メールを送信いたします。 お申込みの前に、bousaitaiken2025@e.try-sky.comからのメールを受信できるように設定してください。